प्रधानमन्त्री दाहाल र नेता नेपालबीच एक घण्टा लामो कुराकानी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का नेता माधवकुमार नेपालबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भएर छलफल भएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा भएको भेटवार्तामा उहाँहरुबीच नेकपा(माओवादी केन्द्र) र नेकपा(एमाले)बीच देखिएको तिक्ततालाई कम गर्दै प्रतिस्पर्धा र सहकार्यको बाटोमा अघि बढ्ने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री … Continue reading प्रधानमन्त्री दाहाल र नेता नेपालबीच एक घण्टा लामो कुराकानी